बिहीबार सार्वजनिक विदा

<p>काठमाडौं । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् । &nbsp;</p>

काठमाडौं । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।

 

Share News