गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुमको उद्घाटन

<p>काठमाडौं । गल्फ लुब्रिकेन्टकाे आधिकारी विक्रेता नेपाल ल्युब आयलले तिन स्थानमा शोरुमको उद्घाटन गरेको छ । नेपाल ल्युब आयलले चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुमको उद्घाटन गरेको हाे । नेपाल ल्युब आयलले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको हाे । सो शोरुमहरको उद्घाटन नेपाल ल्युब [&hellip;]</p>

काठमाडौं । गल्फ लुब्रिकेन्टकाे आधिकारी विक्रेता नेपाल ल्युब आयलले तिन स्थानमा शोरुमको उद्घाटन गरेको छ । नेपाल ल्युब आयलले चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुमको उद्घाटन गरेको हाे ।

नेपाल ल्युब आयलले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको हाे ।

सो शोरुमहरको उद्घाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले गरेका थिए । नेपाल ल्युब आयलले सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ ।

 

Share News