प्रतितोला ९९ हजार एक सय रुपैयाँ पुग्याे सुनकाे मूल्य

<p>काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९९ हजार एक सय पुगेको हो । बिहीबार सुन तोलाको ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलाको १५ रुपैयाँले बढेको छ । [&hellip;]</p>

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार एक सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९९ हजार एक सय पुगेको हो । बिहीबार सुन तोलाको ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि तोलाको १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News