मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

<p>मोरङ । मोरङ ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमालेका भानुभक्त ढकाललाई फराकिलो मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर [&hellip;]</p>

मोरङ । मोरङ ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमालेका भानुभक्त ढकाललाई फराकिलो मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भएकी छन् ।

Share News