अनिल झालाई पराजित गर्दै एमालेकी जुली कुमारी महतो निर्वाचित

<p>काठमाडौं । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् । जसपासंग गठबन्धन गरेर एमालेकी महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । अनिल झा सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट साझा उम्ममेदवार थिए । महतोले ३३ [&hellip;]</p>

काठमाडौं । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् । जसपासंग गठबन्धन गरेर एमालेकी महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।

अनिल झा सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट साझा उम्ममेदवार थिए । महतोले ३३ हजार ३५५ मत ल्याइन् भने झाले २३ हजार ६८६ मत ल्याएका हुन् ।

Share News