मेरो किरानाबाट सामान खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा ६०० रुपैयाँसम्म छुट

<p>काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । आइएमई पे र मेरो किरानाबीच ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको हो । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट सामानहरु खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । [&hellip;]</p>

काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । आइएमई पे र मेरो किरानाबीच ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको हो ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट सामानहरु खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकले छुट पाउनको लागिस्मार्ट क्युआर स्क्यान गरी रकम भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

Share News