काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ओली ५२ हजार ३१९ मत पाउँदै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका छन् । ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।