रविले लिए ७२८ मतको अग्रता, जित्नेमा ढुक्क

<p>काठमाडौं । चितवन निर्वाचन क्षेत्रमा रवि लामिछानेले अग्रता कायम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले ४ हजार ७५१ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् । यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २३ र काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ६१९ मत पाएका छन् । उनले आफु अग्रता कायम गर्दै जाने [&hellip;]</p>

काठमाडौं । चितवन निर्वाचन क्षेत्रमा रवि लामिछानेले अग्रता कायम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले ४ हजार ७५१ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् ।

यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २३ र काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ६१९ मत पाएका छन् । उनले आफु अग्रता कायम गर्दै जाने र जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।

Share News