टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट

<p>काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् । साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप [&hellip;]</p>

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने आइएमई पेले जनाएको छ ।

Share News