विनोद चौधरीलाई पछि पार्दै स्वतन्त्र पार्टीका ठकुरी अगाडि

<p>नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गरेका छन् भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील [&hellip;]</p>

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गरेका छन् भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि छन् भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि छन् ।

Share News