गगन थापाको जित निश्चित, भट्टराइभन्दा ५ हजार ९९१ मतले अगाडि

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उम्मेदवार गगन थापा जित नजिक पुगेका छन् । पछिल्लो मतगणना अनुसार प्रतिनिधि सभा सदस्यमा गगन थापाको जित निश्चित बनेको हो । उनले १९ हजार २४ मत ल्याएका छन् । थापाका मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् । भट्टराइभन्दा थापा ५ हजार [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उम्मेदवार गगन थापा जित नजिक पुगेका छन् । पछिल्लो मतगणना अनुसार प्रतिनिधि सभा सदस्यमा गगन थापाको जित निश्चित बनेको हो । उनले १९ हजार २४ मत ल्याएका छन् ।

थापाका मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् । भट्टराइभन्दा थापा ५ हजार ९९१ मतले अगाडि रहेका छन् ।

Share News