चितवन २ मा रवि पहिलो स्थानमा उक्लिए

<p>काठमाडौं । राष्ट्रिय स्तवतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता दिएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका हुन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनले पछिल्लो मतगणना अनुसार अग्रता लिएका हुन् । लामिछानेले ३ हजार ९४९ मत ल्याएका छन् । दोश्रोमा कांग्रेसका उमेश [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्तवतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता दिएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका हुन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनले पछिल्लो मतगणना अनुसार अग्रता लिएका हुन् । लामिछानेले ३ हजार ९४९ मत ल्याएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत ल्याएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

Share News