झापा ३ : सिटौलाभन्दा लिङ्देन १ हजार ३९७ मतले अगाडि

<p>काठमाडौं । झापा क्षेत्र नंं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तरलाई फराकिलो बनाएका छन् । उनका मुख्य प्रतिस्पर्धी कृष्ण सिटौलाभन्दा १ हजार ३९७ मतले मतले लिङ्देन अगाडि रहेका छन् । हालसम्म ९ हजार १२ मत गणना सम्पन्न भएको छ । जसमा राप्रपाका अध्यक्ष लिङ्देनले अग्रता कायम राखेका हुन् । मंगलबार [&hellip;]</p>

काठमाडौं । झापा क्षेत्र नंं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तरलाई फराकिलो बनाएका छन् । उनका मुख्य प्रतिस्पर्धी कृष्ण सिटौलाभन्दा १ हजार ३९७ मतले मतले लिङ्देन अगाडि रहेका छन् ।

हालसम्म ९ हजार १२ मत गणना सम्पन्न भएको छ । जसमा राप्रपाका अध्यक्ष लिङ्देनले अग्रता कायम राखेका हुन् । मंगलबार बिहान ७ बजेसम्म लिङ्देनले ४ हजार ७३९ मत प्राप्त ल्याएका छन् ।

उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत ल्याएका छन् । कांग्रेस नेता सिटौलाभन्दा लिङ्देन १ हजार ३९७ मतले अगाडि रहेका छन् ।

Share News