काठमाडौं । नवलपरासीमा नेपाली कांग्रेसका विनोद कुमारी चौधरीले अग्रता कायम गरेका छन् । चौधरीले ८५३ मत सहित अग्रता कायम गरेका हुन् ।
यस्तै, चौधरीलाई पछ्याउँदै जनता प्रगतिशिल पार्टीका हृदेयश त्रिपाठी ६३२ मत सहित दोस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ४५५ मतसहित तेस्रो स्थानमा छन् ।