चितवन–१ मा विश्व पौडेलको अग्रता कायमै, हरि ढकालले पछ्याउँदा पाण्डे तेस्रोमा

<p>काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले अग्रता कायमै गरेका छन् । उनले ७०४ मत पाउँदै अग्रता कायम गरेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ६२४ मत र नेकपा एमालेका सुरेन्द्र प्रसाद पाण्डले ४९८ मत पाएका छन् ।</p>

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले अग्रता कायमै गरेका छन् । उनले ७०४ मत पाउँदै अग्रता कायम गरेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ६२४ मत र नेकपा एमालेका सुरेन्द्र प्रसाद पाण्डले ४९८ मत पाएका छन् ।

Share News