कैलाली–४ मा पूर्व उद्योगमन्त्री समेत रहेका भट्ट पछाडि, बलाएरको अग्रता कायमै

<p>धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर २०५ मतसहित अग्र स्थानमा छन्। ४ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १३० मत पाएका छन् ।  भट्ट पूर्व उद्योगमन्त्री हुन् ।</p>

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर २०५ मतसहित अग्र स्थानमा छन्।

४ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १३० मत पाएका छन् ।  भट्ट पूर्व उद्योगमन्त्री हुन् ।

Share News