यसअघिका प्रदेश सांसदलाई हराउँदै मुस्ताङ-१ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

<p>काठमाडौं । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । एक हजार ४८ मत ल्याउँदै गुरुङ विजयी भएका हुन् । उनले यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद रहेका एमालेका इन्द्रधारा ड्याडु विष्टलाई हराएका हुन् । विष्टले ७ सय ९३ मत पाएका थिए । उक्त क्षेत्रमा एक हजार ८५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।</p>

काठमाडौं । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । एक हजार ४८ मत ल्याउँदै गुरुङ विजयी भएका हुन् ।

उनले यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद रहेका एमालेका इन्द्रधारा ड्याडु विष्टलाई हराएका हुन् । विष्टले ७ सय ९३ मत पाएका थिए ।

उक्त क्षेत्रमा एक हजार ८५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

Share News