३०० मत गन्दा चितवन-२ मा रवि लामिछाने तेस्रो स्थानमा

<p>काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । उक्त क्षेत्रमा ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यस्तै, ९७ मत ल्याएर दोस्रो स्थानमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् भने तेस्रो स्थानमा २५ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका [&hellip;]</p>

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । उक्त क्षेत्रमा ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।

यस्तै, ९७ मत ल्याएर दोस्रो स्थानमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् भने तेस्रो स्थानमा २५ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन् ।

मतगणना जारी छ ।

Share News