प्रकाशमान र रवीन्द्रबीच ७४ को मतान्तर, कुन उम्मेदवारको मत कति ?

<p>काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४ र राप्रपाका रवीन्द्र मिश्रले ६८० मत पाएका छन् । उनीहरुबीच ७४ मतको फरक छ । यस्तै, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र [&hellip;]</p>

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४ र राप्रपाका रवीन्द्र मिश्रले ६८० मत पाएका छन् । उनीहरुबीच ७४ मतको फरक छ ।

यस्तै, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

Share News