झापा–२ : एमालेको अग्रता, कांग्रेस भन्दा १२६ मतले अगाडि

<p>काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ८ सय मत गणना भएको छ । ८ सय मत गणना सम्पन्न हुँदा एमाले उम्मेदवारले अग्रता लिएका छन् । एमालेका देवराज घिमिरेले ३२४ मत ल्याएका छन् । यस्तै, सत्ता गठबन्धनका हरि रानामगरले १९८ मत प्राप्त गरेका छन् । उनीभन्दा एमालेका [&hellip;]</p>

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ८ सय मत गणना भएको छ । ८ सय मत गणना सम्पन्न हुँदा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका देवराज घिमिरेले ३२४ मत ल्याएका छन् । यस्तै, सत्ता गठबन्धनका हरि रानामगरले १९८ मत प्राप्त गरेका छन् । उनीभन्दा एमालेका उम्मेदवार २६ मतले अघि रहेका छन् ।

यस्तै, भद्रप्रसाद (स्वागत) नेपालले १ सय मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि १ सय मत प्राप्त गरेका छन् ।

Share News