ललितपुर–१ मा राणालाई पछि पार्दै सिलवालको सुरुवाती अग्रता

<p>काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक गरिएको मतगणना अनुसार एमाले सुरुवाती अग्रता लिएको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत प्राप्त गरेका छन् । यस्तै, सिलवाललाई कांग्रेसका उदयशमशेर राणाले पच्छ्याइरहेका छन् । कांग्रेसका उदयशमशेर राणाले ४०१ [&hellip;]</p>

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक गरिएको मतगणना अनुसार एमाले सुरुवाती अग्रता लिएको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत प्राप्त गरेका छन् ।

यस्तै, सिलवाललाई कांग्रेसका उदयशमशेर राणाले पच्छ्याइरहेका छन् । कांग्रेसका उदयशमशेर राणाले ४०१ मत ल्याएका छन् ।

Share News