झापा–३ : सिटौलाले अग्रता कायम गर्दा राजेन्द्र लिङ्देन पछि परे

<p>काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २ सय मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रोमा छन् । सिटौलाले १०२ मत प्राप्त गरेका छन् भने राजेन्द्र लिङ्देनले ४२ मत प्राप्त [&hellip;]</p>

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २ सय मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रोमा छन् । सिटौलाले १०२ मत प्राप्त गरेका छन् भने राजेन्द्र लिङ्देनले ४२ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले भने ३६ मत प्राप्त गरेका छन् ।

Share News