६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

<p>काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको जनाएको छ । आयोगले साँझ पत्रकार सम्मेलन गर्दै उक्त प्रतिशतमा मतदान भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले अपेक्षा गरिएकोभन्दा कम मतदान भएको बताए । मतदानका क्रममा ११ जिल्लाका २४ स्थानमा गोली चल्यो भने १५ स्थानमा मतदान रोकिएको आयोगले [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको जनाएको छ । आयोगले साँझ पत्रकार सम्मेलन गर्दै उक्त प्रतिशतमा मतदान भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले अपेक्षा गरिएकोभन्दा कम मतदान भएको बताए ।

मतदानका क्रममा ११ जिल्लाका २४ स्थानमा गोली चल्यो भने १५ स्थानमा मतदान रोकिएको आयोगले जनाएको छ ।

Share News