बाजुरामा गोली चल्दा एकको मृत्यु, तीन घाइते

<p>बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सञ्जिव अएडी रहेको बताइएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।  यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको [&hellip;]</p>

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सञ्जिव अएडी रहेको बताइएको छ ।

मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।  यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।

Share News