नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

<p>नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका(४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गर्ने देवचुली-४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौं अर्थात अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए।</p>

नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका(४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो ।

आगजनी गर्ने देवचुली-४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौं अर्थात अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए।

Share News