मतदान स्थल पुगेर निर्वाचन अनुगमन गर्दै निजी क्षेत्र

<p>काठमाडौं । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको निजी क्षेत्रहरुले अनुगमन गरेका छन् । निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्था देशभरको विभिन्न मतदान स्थल पुगेर निर्वाचनको अनुगमन गरेका हुन् । यसक्रममा आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष लगायतका टिमले  काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेका थिए । यस्तै, राष्ट्रिय व्यवसायिक पहल ९एनबिआई० ले पनि विभिन्न मतदान [&hellip;]</p>

काठमाडौं । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको निजी क्षेत्रहरुले अनुगमन गरेका छन् । निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्था देशभरको विभिन्न मतदान स्थल पुगेर निर्वाचनको अनुगमन गरेका हुन् ।

यसक्रममा आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष लगायतका टिमले  काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेका थिए ।

यस्तै, राष्ट्रिय व्यवसायिक पहल ९एनबिआई० ले पनि विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेको थियो ।

Share News