बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी

<p>काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ुकु केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ । पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आगलागीबाट मतपेटिकामा क्षति नभएको उनले बताएका छन् । &#8216;८४० मतदाता रहेकामा यहाँ ५२८ खसिसकेको छ, आगोको कारण मतपत्रमा क्षति पुगेको [&hellip;]</p>

सांकेतिक तस्विर

काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ुकु केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ ।

पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आगलागीबाट मतपेटिकामा क्षति नभएको उनले बताएका छन् ।

‘८४० मतदाता रहेकामा यहाँ ५२८ खसिसकेको छ, आगोको कारण मतपत्रमा क्षति पुगेको छैन, हल्का भिजेको चाहिँ छ,’ उनले भने ।

Share News