ओलीले भक्तपुरबाट गरे मतदान

<p>काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आइतबार भक्तपुरको बालकोटमा रहेको निर्वाचन केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।</p>

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आइतबार भक्तपुरको बालकोटमा रहेको निर्वाचन केन्द्रबाट ओलीले मतदान गरेका हुन् ।

ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।

Share News