अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा देख्नुहुनेछ : राजेश हमाल

<p>काठमाडौं । अभिनेता राजेश हमालले अर्को चुनावमा जनताले आफुलाई उम्मेदवारको रुपमा पाउने बताएका छन् । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरिसकेपछि अभिनेता हमालले यस्तो बताएका हुन् । हमालले यस चुनावले परिवर्तन ल्याउन सक्ने देखिएको बताएका छन् ।</p>

काठमाडौं । अभिनेता राजेश हमालले अर्को चुनावमा जनताले आफुलाई उम्मेदवारको रुपमा पाउने बताएका छन् ।

आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरिसकेपछि अभिनेता हमालले यस्तो बताएका हुन् ।

हमालले यस चुनावले परिवर्तन ल्याउन सक्ने देखिएको बताएका छन् ।

Share News