मतदान गर्न लाइनमा बसेका बृद्धको मृत्यु

<p>काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्&#x200d;न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मतदान गर्न लाइनमा बस्दा मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।</p>

फाइल फाेटाे

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मतदान गर्न लाइनमा बस्दा मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

Share News