वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मत खसालेका हुन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो मतदान गरेका छन् ।

उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मत खसालेका हुन् ।

उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।

Share News