माओवादी अध्यक्ष दाहालले चितवनबाट गरे मतदान

<p>काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हन् । दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता [&hellip;]</p>

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हन् ।

दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।

Share News