कुलमान घिसिङले खसाले भोट

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो भोट खसालेका छन् । उनले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनाका लागि रामेछापबाट आफ्नो मतदान गरेका हुन् । घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेको बताइएको छ ।</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो भोट खसालेका छन् । उनले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनाका लागि रामेछापबाट आफ्नो मतदान गरेका हुन् ।

घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेको बताइएको छ ।

Share News