योगेश भट्टराईले गरे ताप्लेजुङको मौवाखोलाबाट मतदान

<p>काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनमा आफ्नो मतदान गरेका हुन् । पहिलो मतदान गर्दा गर्वको अनुभूती भएको उनको भनाइ छ । नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनमा आफ्नो मतदान गरेका हुन् ।

पहिलो मतदान गर्दा गर्वको अनुभूती भएको उनको भनाइ छ । नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले व्यवस्था कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने उनले बताए ।

Share News