नेपाल राष्ट्र बैंकका पहिलाे गभर्नरसहित तीन जना सम्मानित

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमसेर राणासहित तीन जना सम्मानित भएका छन् । नेपाल बैंकको ७६ औं वार्षिकोत्सवको अवसरमा गभर्नर राणासहित किसनलाल दुगड र अम्बिका श्रेष्ठ सम्मानित भएका हुन् । सम्मानित हुने किसनलाल दुगड केएल दुगड समुहका संस्थापक हुन् भने अम्बिका श्रेष्ठ द्वारिका होटलकी अध्यक्ष हुन् ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमसेर राणासहित तीन जना सम्मानित भएका छन् । नेपाल बैंकको ७६ औं वार्षिकोत्सवको अवसरमा गभर्नर राणासहित किसनलाल दुगड र अम्बिका श्रेष्ठ सम्मानित भएका हुन् ।

सम्मानित हुने किसनलाल दुगड केएल दुगड समुहका संस्थापक हुन् भने अम्बिका श्रेष्ठ द्वारिका होटलकी अध्यक्ष हुन् ।

Share News