नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ्ग अन्तर्गत पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

<p>काठमाडौं । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसिएन बैंकिङ्ग एण्ड फाइनान्स(एबिएफ)ले दुई अवार्ड प्रदान गरेको छ । एबिएफले बैंकलाई होलसेल बैंकिङ्ग अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्ड प्रदान गरेको हो । एबिएफ होलसेल बैंकिङ्ग अवार्डलेले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा तथा सुविधाहरु [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसिएन बैंकिङ्ग एण्ड फाइनान्स(एबिएफ)ले दुई अवार्ड प्रदान गरेको छ ।

एबिएफले बैंकलाई होलसेल बैंकिङ्ग अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्ड प्रदान गरेको हो ।

एबिएफ होलसेल बैंकिङ्ग अवार्डलेले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकलाई अवार्ड प्रदान गर्दै आएको छ ।

सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना ज्ञघज्ञ आउ६ले६हरुमार्फत आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News