मानुषि लघुवित्तकाे संचालकमा तारा कुमार रिजाल नियुक्त

<p>काठमाडौं । मानुषि लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त भएका छन् । कात्तिक २७ गते सोमबार बसेको बैठकले रिजाललाई कम्पनी संचालकमा नियुक्त गरेको हो । यसअघि कम्पनीको संचालकमा रहेको विनोद बजगाईंले राजिनामा दिएपछि रिजाल उक्त पदमा भएका हुन् । मंसिर ४ गतेको चुनावमा उम्मेदवार भएपछि बजगाईंले संचालकबाट राजिनामा दिएका हुन् । उनको राजिनामा पनि सोमबार नै [&hellip;]</p>

काठमाडौं । मानुषि लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त भएका छन् । कात्तिक २७ गते सोमबार बसेको बैठकले रिजाललाई कम्पनी संचालकमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको संचालकमा रहेको विनोद बजगाईंले राजिनामा दिएपछि रिजाल उक्त पदमा भएका हुन् ।

मंसिर ४ गतेको चुनावमा उम्मेदवार भएपछि बजगाईंले संचालकबाट राजिनामा दिएका हुन् । उनको राजिनामा पनि सोमबार नै स्वीकृत भएको छ ।

Share News