त्रिवि अन्तर्गतका सबै क्याम्पस र कार्यालय ५ दिन विदा

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सबै क्याम्पस तथा कार्यलयहरु पाँच दिन विदा हुने भएको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै सबै क्याम्पस तथा कार्यालयहरु लगातार पाँच दिन विदा दिने निर्णग गरेको जानकारी दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अधिकांश कर्मचारीहरु खटिने भएकाले ५ दिन विदा दिने निर्णय [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सबै क्याम्पस तथा कार्यलयहरु पाँच दिन विदा हुने भएको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै सबै क्याम्पस तथा कार्यालयहरु लगातार पाँच दिन विदा दिने निर्णग गरेको जानकारी दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अधिकांश कर्मचारीहरु खटिने भएकाले ५ दिन विदा दिने निर्णय गरेको त्रिविले जनाएको छ ।

निर्वाचन लक्षित त्रिविले दिएको विदा मंसिर १ देखि ५ गतेसम्म रहेको छ ।

Share News