सुनको मूल्य स्थिर, चाँदीको घट्यो

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासङ्घले जनाएको [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासङ्घले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २८५ रुपैयाँ तोकिएको छ ।

Share News