चुच्चे नक्सा मैले बनाएको हुँ : प्रचण्ड

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका छन् । बुधबार दार्चुला पुगेर उनले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका हुन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ओलीले आफूले चुच्चे नक्सा [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका छन् । बुधबार दार्चुला पुगेर उनले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका हुन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाएपनि आफुले चुच्चे बनाएको उनको भनाइ छ ।

Share News