ग्लोबल आइएमई बैंकले ११.२५ प्रतिशत ब्याजदरमा पाँच अर्बको ऋणपत्र बिक्री गर्ने

<p>काठमाडाैं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरकाे ११.२५ प्रतिशत व्याजसहित डिबेन्चर ल्याउने भएकाे छ । ५ वर्षकाे समय अवधिक भएकाे यस &#8216;ग्लोबल आइएमई डिबेन्चर २०८४/८५&#8217;  काे निष्काशन तथा बिक्री प्रबन्धकमा बैंकले सनराइज क्यापिटललाई नियुक्त गरेकाे छ । उक्त नियुक्ती बारे ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडाैं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरकाे ११.२५ प्रतिशत व्याजसहित डिबेन्चर ल्याउने भएकाे छ ।

५ वर्षकाे समय अवधिक भएकाे यस ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’  काे निष्काशन तथा बिक्री प्रबन्धकमा बैंकले सनराइज क्यापिटललाई नियुक्त गरेकाे छ ।

उक्त नियुक्ती बारे ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच सम्झौता भएकाे छ ।

 

Share News