मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

<p>काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यतायात व्यवस्था विभागले शक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागले मंसिर ४ गते हुने चुनावमा कर्मचारीहरु खटिनु पर्ने भएको बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने जनाएको छ । &nbsp;</p>

काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यतायात व्यवस्था विभागले शक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विभागले मंसिर ४ गते हुने चुनावमा कर्मचारीहरु खटिनु पर्ने भएको बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने जनाएको छ ।

 

Share News