माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दियाे निर्देशन

<p>काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । आयोगले रौटहट- १ का उम्मेदवार रहेका नेपाललाई निर्वाचन प्रचारप्रसारकाे क्रममा मतदातालाई आर्थिक प्रलोभन देखाएकाे भन्दै निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही गर्न निर्देशन दिएको हो । ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगले रौटहट- १ का उम्मेदवार रहेका नेपाललाई निर्वाचन प्रचारप्रसारकाे क्रममा मतदातालाई आर्थिक प्रलोभन देखाएकाे भन्दै निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही गर्न निर्देशन दिएको हो ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ ।

 

Share News