सहकारीमा चल्याे गाेली, एक घाइते
<p>काठमाडौं । सर्लाहीमा रहेको एक सहकारी संस्थामा गोली चलेको छ । सर्लाहीको मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा गोली चलेको हो । लुटपाट गर्न आएका ३ व्यक्तिले उक्त सहकारीकाका प्रमुख रहेका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली […]</p>