काठमाडौंमा भूकम्पको धक्का

<p>काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा महशुस भएको छ ।</p>

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा महशुस भएको छ ।

Share News