काठमाडौं । इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको असोज ३१ गते बसेको संचालक समितीको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यसका साथै समितीले उनलाई कम्पनीको सहायक कम्पनी होटल एलिश द वण्डर इन लिमिटेडको संचालकको लागि सिफारिस समेत गरेको छ ।
बेलबाशे यसअघि कम्पनीको निमित्त कार्यकारी अधिकृत थिए ।