बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५  प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५  प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

Share News