सेलपेमार्फत विधुत प्राधिकरणको अनलाइन बिल भुक्तानी नहुने

<p>काठमाडौं । सेलपे मार्फत भइरहेको नेपाल विधुत प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित भएको छ । बुधबार सेलपेले सूचना जराी गर्दै प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित गरेको जनाएको छ । &#8216;नेपाल विद्युत प्राधिकरणको अनलाइन बिल भुक्तानी सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जानकारी गराउँदछौं, यसबाट पुग्ने असुविधा प्रति क्षमाप्रार्थी छौ,&#8217; सूचनामा उल्लेख [&hellip;]</p>

काठमाडौं । सेलपे मार्फत भइरहेको नेपाल विधुत प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित भएको छ । बुधबार सेलपेले सूचना जराी गर्दै प्राधिकरणको अनलाइन बिल भुतानी सेवा स्थगित गरेको जनाएको छ ।

‘नेपाल विद्युत प्राधिकरणको अनलाइन बिल भुक्तानी सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जानकारी गराउँदछौं, यसबाट पुग्ने असुविधा प्रति क्षमाप्रार्थी छौ,’ सूचनामा उल्लेख छ ।

Share News