दुई महिनामा १९ करोडको प्याज आयात

<p>काठमाडाैं । गएकाे दुई महिनामा नेपालमा १९ कराेड बराबरकाे प्याज आयत भएकाे छ । भन्सार विभागकाे अनुसार साउन र भदाैमा नेपालले साे रकम बराबरकाे प्याज आयता भएकाे हाे । विभागकाे अनुसार नेपालले सबैभन्दा बढी भारतबाट प्याज आयत गरेकाे छ । नेपालले भारतबाट १ करोड ६६ लाख रुपैयाँ बराबरको ४९ लाख २८ हजार किलोग्राम प्याआयत गरेकाे देखिएकाे [&hellip;]</p>

काठमाडाैं । गएकाे दुई महिनामा नेपालमा १९ कराेड बराबरकाे प्याज आयत भएकाे छ । भन्सार विभागकाे अनुसार साउन र भदाैमा नेपालले साे रकम बराबरकाे प्याज आयता भएकाे हाे ।

विभागकाे अनुसार नेपालले सबैभन्दा बढी भारतबाट प्याज आयत गरेकाे छ । नेपालले भारतबाट १ करोड ६६ लाख रुपैयाँ बराबरको ४९ लाख २८ हजार किलोग्राम प्याआयत गरेकाे देखिएकाे छ ।

यस्तै, नेपालले भारतपछि सबैभन्दा धेरै चीनबाट ७५ लाख रुपैयाँ बराबरको २१ हजार १०० किलोग्राम प्याज आयत गरेकाे विभागले जनाएकाे छ ।

 

Share News