कालिकोटमा मलामी गएका १३ जना पहिराेमा हराएको पुष्टि

<p>काठमाडौं । कालीकोटको तिलागुफामा मलामी गएका १३ जना हराएको पुष्टि भएको छ । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यलय कालिकोटले मलामी गएका १३ जना हराएको पुष्टि गरेको हो । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । कालीकोटको तिलागुफामा मलामी गएका १३ जना हराएको पुष्टि भएको छ । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यलय कालिकोटले मलामी गएका १३ जना हराएको पुष्टि गरेको हो ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु गएका थिए ।

Share News